नयाँ दलका पुरानै रोग, पुरानामा बेमेल : सत्ता, नेतृत्व परिवर्तन र पार्टी फुटको भय
bishowkhabar.com · Tue Aug 04 04:39:09 GMT 2026

काठमाडौं– देशका प्रमुख राजनीतिक दलहरू यतिबेला आन्तरिक विवादमा अल्झिएका छन् ।
झन्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच दूरी बढेको चर्चा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)