गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
ekantipur.com · Tue Aug 04 04:48:02 GMT 2026

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनामार्फत हवाई उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)