नबिल बैंकले जित्यो ‘बेस्ट बैंक’ अवार्ड
bishowkhabar.com · Tue Aug 04 04:49:12 GMT 2026

काठमाडौं -नबिल बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेको छ। भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स ९आईसीसी०ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिल बैंकले बाणिज्य बैंकहरुतर्फ बेस्ट बैंक अवार्ड जितेको छ।
यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ । विशेषगरी विकास बैंकतर्फ शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)