ट्रम्पको दाबी झुट भन्दै इरानले भन्यो– ‘युद्ध नै अन्तिम विजयको अस्त्र’
bishowkhabar.com · Tue Aug 04 04:47:30 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्न तेहरानका लागि यो ‘अन्तिम मौका’ भएको दाबी गरेका छन् ।
उनले इरानी अधिकारीहरूले सम्भावित सैन्य कारबाहीको जानकारी पाएपछि आफूलाई सम्पर्क गरेको समेत बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)