रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप, एक वर्षमा १३ हजार पर्यटक (तस्बिरहरू)
setopati.com · Tue Aug 04 04:50:57 GMT 2026

रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार धार्मिक पर्यटक चीनको तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा पुगेका छन्।
अध्यागमन कार्यालय, रसुवागढीको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार एक वर्षमा १३ हजार ५२३ पर्यटक कैलाश मानसरोवर गएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)