सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन सिफारिस
onlinekhabar.com · Tue Aug 04 04:50:35 GMT 2026

१९ साउन, काठमाडौं । आदिवासी जनजाति आयोगले सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।
यस्तो सिफारिस समेटिएको आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)