कांग्रेसले बनायो रणनीतिक विपद् परिचालन टोली
setopati.com · Tue Aug 04 04:51:00 GMT 2026

नेपाली कांग्रेसले रणनीतिक विपद् परिचालन टोली (एसआरटी) घोषणा गरेको छ।
केन्द्रीय कार्यालयमा तीन दिने 'पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण' दिएर कांग्रेसले एसआरटी घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)