ग्यासको अभाव भएपछि बिक्रेतालाई प्रशासनले भन्यो: सञ्चित नगर्नू
clickmandu.com · Tue Aug 04 04:57:48 GMT 2026

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ ।
कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)