एलआईसीमा भारत सरकारको ६.५ प्रतिशत सेयर बिक्री, ३१४ अर्ब भारु संकलन गर्ने लक्ष्य
clickmandu.com · Tue Aug 04 04:56:48 GMT 2026

एजेन्सी । भारत सरकारले देशको सबैभन्दा ठूलो सार्वजनिक बिमा प्रदायक संस्था लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) मा आफ्नो ६.५ प्रतिशतसम्मको हिस्सेदारी बिक्री गर्ने घोषणा गरेको छ ।
अफर फर सेल मार्फत गर्न लागिएको यो बिक्री सरकारी नियम अनुसार सार्वजनिक सेयरधनीहरूको हिस्सा बढाउन चालिएको कदम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)