युनेस्कोद्वारा लुम्बिनीलाई खतराको सूचीमा राख्ने निर्णय स्थगित
bishowkhabar.com · Tue Aug 04 04:56:54 GMT 2026

काठमाडौं– संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले लुम्बिनी विश्व सम्पदा क्षेत्र र मायादेवी मन्दिरलाई खतरामा परेको विश्व सम्पदाको सूचीमा राख्ने निर्णय हाललाई एक वर्षका लागि स्थगित गरेको छ ।
दक्षिण कोरियाको बुसानमा सम्पन्न युनेस्को विश्व सम्पदा केन्द्रको बैठकमा नेपालले लुम्बिनी क्षेत्रमा गरिएको सुधार, संरक्षण योजना र व्यवस्थापनका प्रगतिबारे जानकारी गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)