रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध
nepalviews.com · Fri Jun 26 01:24:51 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्।
पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)