४८ वर्षपछि पनि अपुरै लुम्बिनी गुरुयोजना
bishowkhabar.com · Tue Aug 04 05:01:17 GMT 2026

कपिलवस्तु– कपिलवस्तुको लुम्बिनीलाई विश्व शान्तिको आध्यात्मिक केन्द्र बनाउने उद्देश्यले सन् १९७८ मा सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना ४८ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।
जापानी वास्तुविद् केन्जो टाँगेले तयार पारेको योजना १७ वर्षमै सम्पन्न गर्ने लक्ष्य थियो, तर राजनीतिक हस्तक्षेप, नेतृत्वको अस्थिरता, स्रोत अभाव र प्रशासनिक अव्यवस्थाले काम सुस्त बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)