माछापुच्छ्रे हिमालको फेदमा २० हजार सिँढीको ‘इन्क्लाइन प्रोजेक्ट’
ratopati.com · Tue Aug 04 05:13:30 GMT 2026

पोखरा । कुमारी हिमाल माछापुच्छ्रे नचढे पनि यसको फेदसम्म पुग्ने पर्यटक बर्सेनि बढिरहेका छन् । माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्न विभिन्न रुटबाट जरासम्म पुग्न सकिन्छ ।
पोखरालाई आकर्षक र अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित गराएको यही माछापुच्छ्रे हिमालको फेदमा फेरि नयाँ आकर्षण थप्न लागिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)