भन्सार विभागका महानिर्देशक भण्डारी अर्थमा तानिए, निमित्तको जिम्मा पाण्डेलाई
setopati.com · Mon Jun 29 14:56:00 GMT 2026

अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा तानेको छ।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा तानिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)