रञ्जीत आचार्य, कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को जुरी सदस्यमा
ajakoartha.com · Mon Jun 08 05:12:00 GMT 2026

काठमाडौं- प्रिज्मा एड्भर्टाइजिबका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् ।
कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिब) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीकोप्रतिनिधित्व हुनु समग्र नेपालका लागि तथा विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि समेत ऐतिहासिक उपलब्धि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)