रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालन
ratopati.com · Mon Aug 31 04:23:29 GMT 2026

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत ९३ जना मानिसहरू सम्पर्कविहीन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)