एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
deshsanchar.com · Mon Aug 31 01:50:44 GMT 2026
काठमाडौँ- तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)