बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको ओइरो, तर वितरणमा प्रधानमन्त्री कार्यालयको रोक
deshsanchar.com · Mon Aug 31 01:36:31 GMT 2026

काठमाडौँ— बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघीय निकाय (डब्लूएफपी) तथा सर्वसाधारणबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भए पनि पीडितसम्म पुग्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)