सुनसरी घट्नामा गोली लागेर घाइते भएका अर्का एकको पनि उपचारका क्रममा निधन
corporatenepal.com · Tue Aug 04 07:24:19 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
गत साउन १० गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज– ३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)