लहानमा खाना पकाउने ग्यासको चरम अभाव
annapurnapost.com · Tue Aug 04 07:16:16 GMT 2026

सिरहा : पछिल्लो समय लहानमा ग्यासको चरम अभाव देखिएको छ । ग्यास नपाउँदा उपभोक्ताहरू बिहानैदेखि खाली सिलिन्डर बोकर डिलर अगाडि लाइनमा बस्न बाध्य भएका छन्।
लहान नगरपालिका-३ रघुनाथपुर चौक र सडक डिभिजन अगाडिका ग्यास डिलरमा बिहानैदेखि उपभोक्ताहरूक लामो लाइन लागेको छ। डिलरले दिउँसो २ बजे ग्यास आउने बताएपछि उपभोक्ताहरू पालो कुर्दै लाइनमा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)