एन्फा निलम्बन : फुकुवाका लागि के भइरहेको छ ?
baahrakhari.com · Tue Aug 04 07:27:00 GMT 2026
काठमाडौं । फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनको प्रभाव नेपाली फुटबलमा क्रमशः देखिन थालेको छ । निलम्बनको कारण पुरुष र महिला दुवै टिमले प्रतियोगिता गुमाउन थालेका छन् ।
यस वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा नेपाली टोली एएफसी च्यालेन्ज लिग खेल्नबाट बञ्चित हुनपुग्यो । यो सँगै नेपालले लगातार दुईपटक उक्त प्रतियोगिता गुमाउन पुगेको छ । निलम्बनकै कारण टिम दर्ता गराए पनि नेपाल एएफसी महिला च्याम्पियन्स लिग खेल्ने अवसरबाट बञ्चित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)