प्रतिनिधिसभा बैठक जारी [LIVE]
kendrabindu.com · Tue Aug 04 07:28:58 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)