कप्तानगञ्ज घटनामा थप एक जनाको मृत्यु, रहेनन् रविन्द्र मेहता
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको छ । उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।
घटनापछि गम्भीर अवस्थामा रहेका मेहतालाई थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)