ग्यासको वास्तविक अभाव नभई वितरण प्रणालीमा समस्या: सचिव दुवाडी
ratopati.com · Tue Aug 04 07:35:34 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजारमा ग्यासको वास्तविक अभाव नरहेको बताएका छन्।
उनले वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव सिर्जना भएको स्पष्ट पारे। मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)