बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न ग्यास उद्योग संघको अपिल
nepalsamaya.com · Tue Aug 04 07:36:16 GMT 2026

काठमाडौं- एलपिजी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गरेको छ।
सङ्घले पछिल्लो समय ग्यासका लागि विभिन्न स्थानमा लामो लाइन लाग्ने र लाइनमा बसेर पनि ग्यास नपाउने अवस्था देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)