प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट, के भयो कुराकानी ?
ekantipur.com · Tue Aug 04 07:34:51 GMT 2026

प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट, के भयो कुराकानी ?
सैनिक प्रवक्ता राजाराम बस्नेतले कान्तिपुरसँग भने, 'प्रधानमन्त्रीसँग रक्षा मन्त्रालयको पनि जिम्मेवारी छ, त्यसक्रममा नियमित भेट हुनु स्वभाविक नै हो । त्यहीअनुसार भेट भएको हो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)