सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
dcnepal.com · Tue Aug 04 07:38:47 GMT 2026

काठमाडौं। मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका-२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)