प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध
shilapatra.com · Tue Aug 04 07:39:39 GMT 2026

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दलहरूले विरोध जनाएका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधामन्त्रीले जवाफ दिन विपक्षी दलहरूको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)