छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
ratopati.com · Tue Aug 04 07:40:35 GMT 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ।
सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीस्थित सडकमा पकरीबाट बथनाहातर्फ जाँदै गरेको म.प्र-०१-००६प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)