प्रतिनिधिसभामा विपक्षीको विरोध, प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण माग
kendrabindu.com · Tue Aug 04 07:43:19 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि विपक्षी दलहरूको विरोधबीच सुरु भएको छ। बैठक प्रारम्भ भएको घोषणा हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईलाई बोल्ने समय प्रदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)