प्रिमियर लिगमा नयाँ युगको सुरुवात : कीर्तिमानी संख्यामा नयाँ प्रशिक्षक
setopati.com · Tue Aug 04 07:41:15 GMT 2026
सन् २०२६-२७ को इंग्लिस प्रिमियर लिग सिजन अझै सुरू भएको छैन, तर यसले अहिले नै इतिहास रचिसकेको छ।
यस पटक लिगका ९ वटा क्लबले नयाँ स्थायी प्रशिक्षकका साथ सिजनको सुरुवात गर्दैछन्। प्रिमियर लिगको इतिहासमा सिजनको पहिलो हप्तामै यति धेरै प्रशिक्षक परिवर्तन भएको यो पहिलो पटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)