एनएमबी बैंकले चौथो त्रैमासमा कमायो ४ अर्बभन्दा बढी खुद नाफा
setopati.com · Tue Aug 04 07:43:57 GMT 2026

एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार पहिलोपटक बैंकको वार्षिक खुद नाफा ४ अर्ब रूपैयाँ नाघेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)