सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
canadanepal.com · Tue Aug 04 07:45:12 GMT 2026

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ ।
सोमबार बिहान त्यसस्थानमा काठमाडौंबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)