पर्यटन विधेयकमाथि छलफल: संसदीय समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध
ratopati.com · Tue Aug 04 07:48:51 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ।
सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीहरूलाई भने उक्त बैठकमा बस्न नदिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)