प्रतिनिधि सभा बैठक सुरू हुनेवित्तिकै विपक्षी दलको विरोध
annapurnapost.com · Tue Aug 04 07:36:53 GMT 2026

काठमाडौं : प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठक सुरू हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्। उनीहरूले आ-आफ्नो सिटबाट उठेर विरोधलाई निरन्तरता दिएका हुन्।
प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ती जनाउँदै विपक्षी दलहरूले संसदमा विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले यसअघि प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)