संसद्मा विपक्षीको निरन्तर अवरोध: प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग
reportersnepal.com · Tue Aug 04 07:49:27 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको विवादित अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध र अवरोध मङ्गलवार पनि जारी रहेको छ।
प्रतिनिधिसभाको मङ्गलवारको बैठक सुरु हुनासाथ सभामुख डीपी अर्यालले सभाको कारबाही अगाडि बढाउन खोज्दा विपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)