सेनालाई राजु पाण्डेको हप्कीदप्की : प्रधानमन्त्रीसँग सेनापतिले जनाए आपत्ति
barnanmedia.com · Tue Aug 04 07:36:44 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले काठमाडौंको गोकर्णमा एक सैनिकलाई हप्कीदप्की गर्दै गरेको भिडियो यति बेला सामाजिक सञ्जालमा ‘भाइरल’ छ । गोकर्णको करिडोर विस्तारका क्रममा पाण्डेले सैनिकलाई हप्कीदप्की गरेका हुन् ।
गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र छ । करिडोर विस्तारका क्रममा त्यहाँको पर्खाल डोजरले भत्काउन लागेपछि पाण्डे र सैनिकबीच केही बेर चर्काचर्की भएको भिडियोमा देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)