हर्मुजमा कार्गो जहाजमाथि आक्रमण
canadanepal.com · Tue Aug 04 07:49:28 GMT 2026

काठमाडौं -अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलमार्गमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण भएको छ।घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलमार्गको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ।
बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)