ड्रोन तस्वीरमा हेर्नुहोस् तहसनहस देवीघाट
nepalviews.com · Mon Aug 31 04:33:01 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटको देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्याएपछि त्यहाँको अवस्था अत्यन्तै कहालीलाग्दो बनेको छ । ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पुर्याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाएको छ ।
तस्वीरहरू : नेपाल न्युज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)