२३ लाख ग्यास सिलिन्डर कहाँ गए? खोज्न सांसद कार्कीको माग
ratopati.com · Tue Aug 04 07:54:20 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा रहेको एलपी ग्यासको तथ्याङ्क नै सरकारसँग नरहेको आरोप लगाएका छन्।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)