बाढीपहिरोले मुलुकका पाँच सडकखण्ड अवरुद्ध
corporatenepal.com · Tue Aug 04 07:42:43 GMT 2026

काठमाडौँ । मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी, पहिरोलगायत मनसुनी विपद्का कारण सडक आवतजावतमा विराम लागेको हो ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका–८ ठूलो खोलास्थित सितापाइला–धार्के सडकखण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)