सुस्ता विवादबारे एमालेले भन्यो- प्रधानमन्त्रीज्यूले देशप्रति आफ्नो भूमिका निर्वाह गर्नुहाेस्
kendrabindu.com · Tue Aug 04 07:56:12 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय पक्षबाट भएको भनिएको सीमा अतिक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)