सुनसरी घटनाको न्यायिक छानबिन माग्दै एमालेले भन्यो– ४ जना हत्याको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ
lokaantar.com

नेकपा (एमाले)ले सुनसरीमा ४ जना युवाको मृत्यु भएको घटनाको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ । एमालेले संसद्मा घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएको हो ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले सांसद गुरूप्रसाद बरालले सुनसरी घटनापछि ४ जनाको मृत्युको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)