सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
nepalsamaya.com · Mon Jun 08 05:24:15 GMT 2026
सुनसरी- सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई घाइते छन्।
सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति बेलुका करिब ११:०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)