देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन : हर्कराज राई
nepallive.com · Tue Aug 04 08:13:13 GMT 2026

काठमाडौँ– श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)