सुस्तामा भारतीय सुरक्षाफौज प्रवेश गरेको विषयमा एमाले माग्यो सरकारको जवाफ
clickmandu.com · Tue Aug 04 08:12:25 GMT 2026

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल ड्रेस लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)