नगरप्रहरीकै शैलीमा राजु पाण्डे- गोकर्ण वनको जग्गामा जबरजस्ती चलाए डोजर, सैनिकसँग वादविवाद
nepalpress.com · Tue Aug 04 08:11:50 GMT 2026

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ का रास्वपा सांसद राजुनाथ पाण्डेले सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा जबरजस्ति डोजर चलाएका छन् ।
आफैँ डोजर लिएर पुगेका पाण्डेले पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)