सुनसरी र सिरहाको झडपमा परेर ४ जनाको मृत्यु
ratopati.com · Tue Aug 04 08:15:56 GMT 2026

काठमाडौँ । सुनसरी र सिरहामा भएको झडपमा परेर अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका घर भएका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता, २२ वर्षीय रविन्द्र मेहता र सिरहाको औरही गाउँपालिका–२ घर भएका १८ वर्षीय गणेश यादव रहेको गृह मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)