‘एक महिनलाई पुग्ने ग्यास भएकाहरु घरमै बस्नू’
janaaastha.com

एलपी ग्यास उद्योग संघ नेपालले एक महिना पुग्ने ग्यास भएका उपभोक्तालाई लाइनमा नबस्न आग्रह गरेको छ । पछिल्लो समय ग्यासको अभाव र उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै संघले यस्तो आग्रह गरेको हो । संघले आज विज्ञप्ति जारी गर्दै कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई लाइनमा नबस्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)