सरकारलाई सांसद सिंहको प्रश्न : मधेसलाई पछाडि पार्ने, गरिब बनाउने, केहि भयो कि गोली ठोक्ने ?
annapurnapost.com · Tue Aug 04 08:12:26 GMT 2026

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसलाई मछाडि पार्ने, गरिब बनाउने अनि केहि भयो कि गोली ठोक्ने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले नेपाली सेना मधेसमा जाने वितिक्कै विदेशमी सेनाको रुपमा देख्ने मनोविज्ञान विकास हुने बताएका छन् ।
उनले मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञान रहेको स्पष्ट पारेका छन् । सांसद सिंहले नेपाली सेना मधेस जाने वितिक्कै गोली ठोक्ने गरेको समेत आरोप लगाएका छन् । उनले टियर ग्यास र लाठ्ठी चार्ज भएको त्यहि नदेख्ने समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)